रुममा तीन दिने सतुवा खेती सम्वन्धी तालिम

विकल्प न्युज बेनी चैत्र ८ गते । जिल्लाको मालिका गाउँपालिका –२ रुममा व्यवसायिक सतुवा खेती सम्बन्धी तालिम सुरु भएको । गाउँपालिकाको आयोजनामा बिहिबारदेखी रुममा सुरु भएको तालिम तीन दिन सम्म संचालन हुने वडा अध्यक्ष नर बहादुर पुन मगरले जानकारी दिनुभयो । स्थानिय किसानहरुलाई व्यवसायिक सतुवा खेती मार्फत आर्थिक रुपमा आत्मनिर्भर बनाउने लक्ष्य सहित तालिमको आयोजना … Continue reading रुममा तीन दिने सतुवा खेती सम्वन्धी तालिम